Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

डढुवा रोग लागेको गोँलभेडाका बोट


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान वीरेन्द्र चौधरीको बारीमा ढुसीजन्य डढुवा रोगले मर्न थालेका गोलभेंडाका बोट । यस क्षेत्रका किसानले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेती अत्याधिक चिसोका कारण हुने डढुवा रोगबाट मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!