Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

नदीमा भारतीय नम्बर प्लेटको जीप भेटिएको छ भने कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।


नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशुली नदीमा मङ्गलबार बिहान जीप खसेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोरसहितको टोली । नदीमा बिआर ०९ जिसी १४३९ नम्बरको भारतीय नम्बर प्लेटको जीप भेटिएको छ भने कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!