बौद्धको ग्यास बिस्फोटका घाइतेको उपचारलाई आर्थिक सहयोग

खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न नेकपा एमाले भोटेकोसी पार्टी कमिटी तथा पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अरुण नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निम फिन्जो शेर्पालगायतको टिमले पीडितलाई साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा पुगेर राहत स्वरुप १ लाख ४१ हजार ३५ रुपैयाँ सहयोग गरेको हो ।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया