Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बालेनको सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बित, आखिर किन ?


काठमाडौं महानगरका ३ कर्मचारी निलम्बनमा परेका छन् ।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेनका सचिवालय प्रमुख नुरनिधी न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती विडारी निलम्बनमा परेका हुन् ।

महानगर स्रोतका अनुसार उनिहरुमाथी महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरणमा नियतबश फरक व्यहोरा लेखिएको आशंका छ।

यस प्रकरणमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको समेत नाम जोडिएपछी यस्को छानबिन मेयर बालेन आफैले थालेको छ।


क्याटेगोरी : राजनीति, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!