Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रहरीको गोलीले २ युवकको कोरिया जाने सपना सकियो


ललितपुरको बालकुमारीमा ईपिएस अन्तर्गत उत्पादन क्षेत्रमा आफुहरुले परीक्षा दिन पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरुमाथि शुक्रवार प्रहरीले गोली चलाउदा २ युवकको ज्यान गएको छ।
आन्दोलनको क्रममा प्रहरीले गोली चलाउदा घाइते भएका २१ बर्षीय वीरेन्द्र शाह र बर्ष २३ का सुजन राउतको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीको गोली लागि घाइते भएका सुजन रावतको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ भने वीरेन्द्र शाहको पाटन अस्पताल मृत्यु भएको छ। उनिहरु यसअघि भएको सीप बिल्डिङ परीक्षामा उतिर्ण हुन सकेका थिएनन् । ।

सीप बिल्डिङमा अनुत्तीर्ण भएपनी उत्पादन क्षेत्रको कोटामा परीक्षा दिन पाउनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।
सो क्रममा आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो |

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!