Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

पानीघट्टमा काम गर्दै बृद्ध


चितवनको कालिका नगरपालिका-१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय बृद्ध नरबहादुर प्रजा । यस भेगका चेपाङ समुदाय यही पानीघट्टमा मकै, कोदो पिस्न आउने गरेका छन् । तस्बिर : कृष्ण आचार्य

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!