Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

कुकुरको मासु प्रतिबन्ध गरे २० लाख कुकुर राष्ट्रपतिको कार्यालयमा ल्याएर छोड्ने कृषकको चेतावनी


दक्षिण कोरायाली सरकारले आफ्नो मुलुकभित्र कुकुरको मासु पूर्णरुपमा प्रतिबन्ध गर्ने प्रस्ताव आएपछि त्यहाँका अधिकांश कृषकहरु आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्धका विरुद्ध राजधानी सिओलमा पहिलो चरणको २ सय जना बढीले आन्दोलन गरिरहेका छन् ।

सरकारले आफुहरुलाई कुकुरको मासु प्रयोग गर्न दिनुपर्ने कृषकहरुको माग छ। आन्दोलनमा आएका कृषकहरुले आफुहरुको साथमा १ सय कुकुर समेत ल्याएका थिए।

सरकारले आफुहरुको मागविपरित मासु प्रतिबन्ध गरे २० लाख कुकुर ल्याएर राष्ट्रपतिको कार्यालयमा छोड्ने चेतावनीसमेत दिएका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!