Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

तराजुमा काउली जोख्दै गरेका महिला


कृष्णपुर नगरपालिका–२ वनहराका किसानी झलारी बजारमा बेच्नका लागि तराजुमा जोख्दै काउली । काउली खेती गरेर वनहराका मुक्तकमैंया महिलाले घरखर्च चलाउने गरेका छन् ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!