स्वास्थ्य शिविर
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –४ गोला बजारमा स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय । यातायातको पहुँच नपुगेको चीनको तिब्वत सँग सिमाना जोडिएको भोटखोलामा पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर राखेको हो । तस्बिर : भविन कार्की
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया