Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

रविको प्रधानमन्त्रीलाई प्रश्न , टिकटक बन्द गर्ने विषयमा कुन कुन दलसङ्ग सहमति र छलफल गर्नुभयो ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति गलत र भ्रमपूर्ण रहेको बताएका छन् । उनले प्रधानमन्त्रीले आफ्नै अगाडि यस्तो अभिव्यक्ती दिएको भन्दै उनले आपत्ती जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र विपक्षी सबै दलको सहमतिमा टिकटक बन्द गर्ने निर्णय भएको भनेपछि रवि लामिछानेले आफुलगायत आफुनो पार्टीसङ्ग यश विषयमा कुनै छलफल नभएको भन्दै सो अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । उनले प्रतिबन्धका विषयमा कुन कुन दलसङ्ग छलफल भएको र कुन  कुन दलहरुले सहमति जनाएको हो भन्दै त्यसको जवाफसमेत दिन आग्रह गरेका थिए।

सरकारले पछिल्लो समय टिकटकले गर्दा सामाजिक सदभावमा खलल आएको, विशिष्ट व्यक्तिहरुको मानमर्दन हुने गरेको तथा राष्ट्रियतामाथि नै खतरा उत्पन्न भएको भन्दै गत सोमबारदेखि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!