Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

गोकर्णेश्वर नगरपालिकाको नयाँ नियम, मोटरसाइकल मोडिफाई तथा सडक फोहोर गरे वर्कसपलाई कडा कार्वाही गर्ने।।


काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकल को साइलेन्सर मोडिफाई तथा ठूलो आवाज लगाएर मोटरसाइकल नचलाउन आग्रह गरेको छ।
पछिल्लो समय नगर क्षेत्रभित्र वर्कसपहरुले अनावश्यकरुपमा मोटरसाइकलको साइलेन्सर तथा मोडिफाई गरि ध्वनी प्रदुषण बढाएको भन्दै त्यसो नगर्न सबैलाई अनुरोध गरेको छ।
नगरपालिकाले आज एक सुचना जारी गर्दै  मोडिफाई गरिएका मोटरसाइकलहरुले तुरुन्तै सुधार गर्न तथा
नगरभित्रका वर्कसपहरुले साइलेन्सरको मोडिफाई ,सडकमा मोबिल पोख्याउदै मर्मत गर्ने तथा सडकमा पानी आउनेगरी धुने कुनैपनी कार्य नगर्न आग्रह गरेको छ।
यदि कोहि कसैले सुचना बेवास्ता गरि निषेधित कार्य गरेमा कार्वाही गर्ने कुरा सुचनामा उल्लेख छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!