इजरायल र हमासबीचको युद्धमा गोली लाग्दा एक नेपाली सैनिक घाइते

इजरायल र हमासबीच भएको युद्दमा परि एक नेपाली शान्ती सैनिक घाइते भएका छन् ।
इजरायल र हमासबीचको युद्द रोक्न दक्षिणी लेबनानमा खटिएका संयुक्त राष्ट्रसंघको शान्ती सैनिकमा कार्यरत नेपाली सेना घाइते भएको लेबनानका आधिकारिक समाचार संस्था अलजजिराले बताएको छ।
घाइते नेपालीको नाम र ठेगाना भने खुलाइएको छैन। उनको पेट र हातमा गोलि लागेको छ। हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा भएको युद्दको क्रममा उनलाई गोली लागेको हो।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, विश्व, समाचार, समाज
प्रतिक्रिया