Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भावुक स्टाटस लेख्दै सन्दीपले फिर्ता गरे राष्ट्रिय टोलीबाट आफ्नो नाम


क्रीकेटर सन्दीप लामिछानेले राष्ट्रिय क्रीकेट टीमबाट आफ्नो नाम फिर्ता गरेको छ।
उनिविरुद्द लागेको मुद्दाको फैसला पटक पटक स्थगित भएपछि अन्ततः उनले आउने खेलहरुमा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।

सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उनले आफुले यसबीचमा थुप्रै चुनौतीहरु सामाना गर्नुपरेको र आफुले अबको अब परिवारसङ्ग समय बिताउनुपर्ने महशुस भएको भन्दै राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता गर्ने निर्णयमा पुगेको हो।

उनले सबैलाई धन्यवाद दिँदै भनेका छन् ,` मलाई यहाँसम्म पुर्याउने सबै सहयोगी समर्थकप्रती कृतज्ञ छु,मलाई आशिर्वाद दिनुहुने र सुभेच्छा राख्नुहुने सबैलाई अर्को भेटसम्मको लागि धन्यवाद ।´ उनको स्टाटसले उनी फेरि छिटै राष्ट्रिय टिममा फर्कन सक्ने आशाय ओअनि देखाएको छ।


क्याटेगोरी : खेलकूद, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!