Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

इजरायलमा २५० जनाले चढे जहाज, आजै काठमाडौं आइपुग्ने


इजरायलको तेलअभिभ विमानस्थलबाट १५० जना नेपालीले विमान चढेका छन् ।
इजरायल र गाजाबीचको युद्दमा परी इन्टर्न गर्न इजरायल गएका ३ सय नेपालीहरुले स्वदेश फर्कनका लागि अनलाइन आवेदन थिए।
नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली गएराती इजरायलतर्फ उडेका थिए

इजरायलमा भईरहेको युद्दमा फसेका नेपालीहरुलाई जहाज चार्टर गरि नेपाल ल्याउने सरकारले निर्णय गरेको हो। सोही अनुआअर पहिलो चरणमा आज राती नेपाली विद्यार्थीहरु नेपाल आइपुग्न लागेका हुन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!