Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चीनको सिस पंगममै अस्ताए विश्व किर्तिमानी आरोही तेन्जेन


विश्व किर्तीमानी आरोही तेन्जेल शेर्पाको चीनको सिस पंगममा हिमपहिरोमा परि निधन भएको छ।
भर्खरै मात्र ९२ दिनमा विश्वको ८ हजार मिटर माथिका सबै हिमालहरुको सफलतापूर्वक आरोहण गरि विश्व कीर्तिमान राखेका तेन्जेन चीनको सिस पंगममा दुखद निधन भएको हो।

गत शनिबार त्यस क्षेत्रमा आएको हिमपहिरोमा परि  ४ जना बेपत्ता भएको थियो। उनको साथमा विश्व कीर्तिमानी आरोही कामीरिता लगायत सहभागी थिए भने कामीरितासहित केही मानिसहरु घाइते भएका छन् ।

चीनको सिसापंगममा आरोहणका लागि ६ दिन अघि उनिहरु चीनतर्फ प्रस्थान गरेका थिए।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!