Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

नेपालगन्जमा डरलाग्दो लडाइँ, अनिश्चितकालीन कर्फ्यु आदेश जारी


नेपालगन्जमा जारी लडाइँबाट मानवीय तथा भौतिक क्षती नहोस् भनी कर्फ्यु आदेश जारी भएको छ। नेपालगन्जमा यतिखेर मुस्लिम र हिन्दु समुदायबीच लडाइँ भईरहेको छ।

आइतबार सामाजिक सन्जालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्याली एवम् ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न हुँदा नेपालगन्जमा सार्वजनिक सम्पती तोडफोड, ढुङ्गामुढा प्रहार तथा उच्छृङ्खल गतिविधि बढेको भन्दै सर्वसाधारणको ज्यानमाथी पर्न सक्ने खतरालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखी पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो , उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रभित्र कुनैपनी किसिमको पर्दर्शन , भेला, सभा समारोह तथा मानिस हिँडडुल समेत गर्न बन्द गरिएको छ।

यदि कसैले कर्फ्युको उल्लंघन गरे सुरक्षाम खटिएका प्रहरीले आवश्य बल प्रयोग गर्ने कडा कार्वाही गर्ने चेतावनी समेत आदेशमा उल्लेख छ।

 

नेपालगन्ज, बाँके :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!