Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

यस बर्षको एसईई परीक्षा चैतको पहिलो साता हुने


यस बर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई) चैत पहिको साताबाट सुरु हुने भएको छ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षा चैत पहिलो साता गर्ने गरि कार्यतालिका तयार भएको बताएका छन् ।

परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार चैत पहिलो साता परीक्षा सुरु भएर असारको दोश्रो साता नतिजा सार्वजनिक गर्ने तयारी भएको जनाएको छ


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!