Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

प्रभात फेरीका सहभागी


काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आइतबार आयोजित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ अन्तर्गत प्रभात फेरीमा सहभागीहरू । प्रभात फेरि दरबारमार्गदेखि राष्ट्रियसभा गृहसम्म पुगेर सभामा परिणत भएको थियो ।

तस्बिर ः रत्न श्रेष्ठ

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!