Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

विमल घर्तीमगरले छोडे देश, भविष्य बनाउन अस्ट्रेलिया हानिए


राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले देश छाडेका छन् । उनी नेपाल छोडी अस्ट्रेलिया प्रस्थान गरेको तस्बिर गोलनेपाल डटकमले सार्वजनिक गरेको थियो।

यस अघि पनि भविष्य निर्माणका लागि थुप्रै खेलाडीहरु नेपाल छोडेर विदेश उडेका थिए।
हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए । राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् ।
पछिल्लो समयमा राम्रा खेलाडीहरु देशको दुर्गन्धित राजनिती, व्यवस्था, प्रणाली र खेलकुदभित्रको राजनितिबाट आजित भएर  देश छाडेर जानेको सङ्ख्या बढ्दो छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!