Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

समस्या समाधान गरौ भन्दापनी वार्तामा नआएको बालेनको दाबी


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत मंगलबारदेखि सभागृह अगाडि पर्दर्शनरत अभियन्ताहरुको समस्या समाधानको लागि वार्तामा बोलाउदा नआएको बताएका छन् ।

सोमबार सामाजिक सन्जाल फेस्बुकमा एक पोस्ट राख्दै उनले अभियन्ताहरुलाई वार्तामा आउन र समस्या समाधान गर्न अनुरोध गर्दापनी नआएको उनको दाबी छ।

सामाजिक सन्जालमा उनी लेख्छन् , `बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र  समस्या सुनौं  भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ  ।
के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?´ भन्दै प्रश्न गरेका छन् ।

ई. लगायतका  केही मानिसहरु केही दिनदेखी १९९ घण्टा उभिएर राष्ट्रिय सभागृह अगाडि पर्दर्शन गरेका हुन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!