Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

भण्डारण गरेर राखेको आलु


म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक । व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलु बिक्री नभएपछि घरमै भण्डारण गरेर राखिएको छ । तस्बिरः कमल खत्री

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!