Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के निकालिँदै


हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको सतह घटेपछि फड्के राखिने छ ।

तस्बिर ः नवीन लामिछाने

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!