Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

बढ्यो गाडीभाडा । कहाँ कति बढ्यो त? (सुचीसहित)


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसङ्गै सार्वजनिक यातायातले पनि भाडादर वृद्धि गरेको छ।

निगमले मंगलबार नयाँ मूल्यसूची निकाल्दै पेट्रोलमा रु. ५ र डिजेलमा रु. १४ ले वृद्धि गरेको हो। यो सङ्गै अब यातायातको भाडादर पनि बढेको हो।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालवाहक साधनको ६.१५ र तराईमा चल्ने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि गरेको छ।

नयाँ भाडादर आजबाट लागू हुने छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!