पदमचाल (केन्जो) फूल
ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको छ ।
तस्बिर ः दिलकुमा लिम्बू
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया