बिरामी बोकेर पहिरो पार गर्दै

म्याग्दीको बेनी–दरवाङ अन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोमा बिरामी बोकेर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । फापरखेतको पहिरोका कारण बेनी–दरवाङ सडकको यातायात सेवा प्रभावित बनेको छ ।
तस्विर सन्तोष गौतम
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया