Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जातीय पोशाकमा विद्यार्थी


म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा जातीय तथा सांस्कृतिक महत्वका बिषयलाई प्रयोगात्मक रुपमा नै सिकाउँदै आएको जनाएको छ ।

तस्बिर ः धु्रवसागर शर्मा

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!