Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

तीनजना अभियुक्त सार्वजनिक


बाँकेको कोहलपुरबाट पाँच किलो ३६८ ग्राम लागुऔषध (अफिम) सहित तीनजना अभियुक्त सार्वजनिक गर्दै । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटि गएको संयुक्त टोलीले बुधबार कोहलपुर नगरपालिका– ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट ती अभियुक्तलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

तस्बिर ः रुपनी जिएम

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!