देउले च्याउ
घोराही उपमहानगरपालिका–१३ मङ्लेरीको जङ्गलमा देउले च्याउ खन्दै स्थनीय बालक । खानका लागि स्वादिलो हुने यो च्याउ धमिराले बनाएको माटाको ढिस्कामा प्राकृतिक रुपमा समूहमा पलाउने गर्दछ ।
तस्बिर ः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया