Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रोपाइँमा भकारी बाध्दै


घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै । रोपाइँको अन्तिममा ठुलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ ।

तस्बिर ः कुलदीप न्यौपाने

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!