Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

करेत सर्प


घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घर भित्रबाट उद्दारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्दार गरेको बिषालु करेत (गराइच) सर्प । उद्दार गरिएको सर्पलाई सुरक्षित डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।

तस्बिर ः कुलदीप न्यौपाने

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!