चौँरीमार्फत पाइप ढुवानी

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा दुङ्दार सिँचाइ योजना निर्माण गर्न चौँरीमार्फत पाइप ढुवानी गरिँदै । यहाँ दैनिक उपभोग्य सामग्रीको ढुवानी चौँरी र खच्चडमार्फत गरिन्छ । तस्बिरः हेमन्त केसी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया