उपप्रधानमन्त्री श्रेष्ठलाई छेन्दुमा स्वागत
पाँचदिने चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे लगायतले स्वागत गर्नुहुँदै ।
तस्बिर : अशोक घिमिरे/रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया