पहिरोले वडा कार्यालयमा क्षति

पहिरोले क्षति भएको ओखलढुङ्गाको मोलुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन । लगातारको वर्षातका कारण जिल्लामा बाढी, पहिरो जान थालेको छ ।
तस्बिर ः पूर्णप्रसाद न्यौपाने/रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया