अभियुक्त सार्वजनिक

तनहुँको व्यास नगरपालिका–४ बस्ने २२ वर्षीया रङ्गिला भुजेलको हत्या गरी नालामा फालेको अभियोगमा पक्राउ परेका निजका श्रीमान् भानु नगरपालिका–५ का २१ वर्षीय मनोज विष्टलाई सार्वजनिक गरिँदै । मृतक महिलाको शव मङ्गलबार बोराभित्र फेला परेको थियो ।
तस्बिर ः कृष्ण न्यौपाने÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया