बरामद गरेको सामाग्री

अनलाइन बेटिङ ‘साइट वान एक्स बेट’ खेलाउने कार्यमा संलग्न रही पक्राउ परेकाको साथबाट प्रहरीले बरामद गरि बुधबार सार्वजनिक गरेको नगद सहितको सामग्रीे । उक्त खेल नेपालको कानूनले निषेध गरेको छ ।
तस्बिर ः विमलबहादुर विष्ट÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया