Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

अध्यक्ष तिमिल्सिना


चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मङ्गलबार बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । उहाँ नौ सदस्यीय संसदीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै चीन पुग्नु भएको हो ।

तस्बिर सौजन्य : राष्ट्रियसभा अध्यक्षको सचिवालय/रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!