Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रिरिबाङ्को लेकमा भेंडा


रुकुम पूर्व सिस्ने गाउँपालिका- १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!