Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य


सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ ।

तस्बिर ः सुजन बज्राचार्य ÷ रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!