जवाफ दिँदै अर्थमन्त्री डा. महत
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।
तस्बिर ः रत्न श्रेष्ठ/रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज
प्रतिक्रिया