अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०÷०८१ को लागि अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नु सभाकक्ष प्रवेश गर्नुहुँदै ।
तस्बिर ः रत्न श्रेष्ठ÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज
प्रतिक्रिया