रङ्गशालाको एउटा कुनामा अभ्यास गर्दै खेलाडी

सुनसरीको इनरुवास्थित रङ्गशालाको एउटा कुनामा अभ्यास गर्दै खेलाडीहरु । रङ्गशाला स्तरोन्नतिको काम अलपत्र हुँदा तीन वर्षदेखि कुनै प्रतियोगिता हुन सकेको छैन भने खेलाडीलाई अभ्यास गर्न सकस भएको छ । तस्बिर : नवीन गड्तौला / रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : खेलकूद, समाचार, समाज
प्रतिक्रिया